Bisal Chautari Logo

पल र पुजा ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक (भिडियो सहित)

- ११ भाद्र २०७७, बिहीबार १०:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । चर्चित कलाकार पल शाह र पुजा शर्मा धेरै समय पछि एकै साथ नयाँ म्युजिक भिडियोमा ‘पहिलो पल्ट भेट हुँदा’ मा देखिएका छन् । गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द दिनेश थपलिया, संगीत अर्जुन पोख्ररेल, स्वर सरोज ओली र रचना रिमालको रहेको छ ।

भिडियो हेर्नुहोस् :-

यस म्युजिक भिडियोमा एरेन्ज रिकेश गुरुङ, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन् ।

 

प्रतिक्रिया