Bisal Chautari Logo

संगीतकार बसन्त र रचनाको स्वरमा ’सुनन पियारी’ सार्वजनिक (भिडियो सहित)

- ११ भाद्र २०७७, बिहीबार ०९:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ’सुनन पियारी’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत बसन्त सापकोटाकै रहेको छ । मोडेल सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ ।

भिडियो हेर्नुहोस् :-

भिडियोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । यस्तै भिडीयोलाई उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।

प्रतिक्रिया