Bisal Chautari Logo

’झरी’ बोलको गीतमा नाजिर र रोशनी (भिडियो सहित)

- ३२ श्रावण २०७७, आईतवार ०८:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन ३२ आइतवार । गायक सुरेन बिसीको आवाजमा रहेको ’झरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक स्वयंमको शब्द र संगीत रहेको छ । गीतको भिडियो सुरेन बि.सि युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

निकै मर्मस्पशी गीतको भिडीयोमा नाजिर हुसैन र रोशनी कार्की फिचर्ड रहेका छन । निशान काश्यपले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् । भिडीयोमा नाजिरको कन्सेप्ट रहेको छ ।

प्रतिक्रिया