Bisal Chautari Logo

कविता र टिम कार्टुन फिचर्ड गीत ’सानी सानी’ सार्वजनिक (भिडियो सहित)

- २४ श्रावण २०७७, शनिबार ११:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन २४ शनिवार । गायक मोहन खतिवडाको नयाँ गीत ’सानी सानी’ सार्वजनिक भएको छ । आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय र बेजोड नृत्य रहेको छ ।

भिडियो हेर्नुहोस् :-

भिडियोलाई राम घले र लाक्पा डि लामाले निर्देशन गरेको हो भने सम्पादन पनि लाक्पा डि लामाले नै गरेको हो । छायांकन भने जितु तामाङको रहेको छ । गीतको भिडियो टिम कार्टुनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया