Bisal Chautari Logo

विपिनको अभिनयमा ‘डर छैन’ सार्वजनिक (भिडियो सहित)

- २४ श्रावण २०७७, शनिबार ११:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन २४ शनिवार । अभिनेता विपिन कार्कीको मन छुने अभिनयमा ‘डर छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उनको अभिनयले लाखौ दर्शकलाई फ्यान बनाएको छ । भिडियोमा लोकमणी सापकोटालाई पनि देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :-

गीतमा सन्तोष लामाको स्वर, हरि लम्सालको संगीत र नारायण गौतमको शब्द छ । गीतको भिडियोमा विपिनले एक भरियाको भूमिका निर्वाह गरेका छन् । उनको अभिनय हेर्दा २ घन्टाको चलचित्रलाई पर्दामा हेरे जस्तो लाग्छ । भिडियोमा निकेश खड्काको निर्देशन, विकास धमलाको सम्पादन र हरि हुमागाँइको छायांकन रहेको छ ।

प्रतिक्रिया