Bisal Chautari Logo

प्रदीप खड्काको अभिनयमा ‘जय जय नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

- १६ असार २०७७, मंगलवार १२:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, आषाढ १६ मंगलवार । अभिनेता प्रदीप खड्का र निति शाहले देशभक्ती भाव बोकेको गीतमा अभिनय गरेका छन् । ‘जय जय नेपाल’ बोलको गीतमा सत्य स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी र विपिन घिमिरेले स्वर दिएका छन् । अशोक शेरचनको शब्द रहेको गीतमा संगीत एलिश कार्कीले दिएका छन् ।

भिडियो हेर्नुहोस्:-

नितिन चन्द निर्देशित जय जय नेपालको भिडियोमा बाल कलाकारको भूमिकामा अरविन्द पौडेल प्रस्तुत छन् । भिडियोको छायाँकन र सम्पादन रुपेश थापाले गरेका हुन् ।

प्रतिक्रिया