Bisal Chautari Logo

गायिका जुनु राईको ‘दिल भित्र’ गीत सार्वजनिक (भिडियो सहित)

- १४ असार २०७७, आईतवार १६:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार १४ आइतबार । गायिका जुनु राईको स्वरमा ‘दिल भित्र’ बोलको गीत सार्वजनिक भएको छ । दुई दिन अगाडी सार्वजनिक भएको गीतलाई दर्शकहरुले राम्रो प्रतिक्रया दिइरहेका छन् ।

जुनु राईको ‘दिल भित्र’ बोलको गीत हेर्नुहोस् :-


अनुराज श्रेष्ठको संगीतमा बनेको गीतलाई शाहिन्सा सुब्बाले लेखेका छन् । यस गीतका एरेञ्जर कुमार थापाको रहेको छ । गीतको स्टुडियो अफिसियल भिडियोमा गायिका स्वयम जुनु फिचर्ड छिन् । गायिका जुनु चर्चित गायिका मेलिना राईकी बिहिनी हुन् ।

प्रतिक्रिया