Bisal Chautari Logo

प्रविशा अधिकारी र उत्तम राईसँग गरिएको कुराकानी (भिडियो सहित)

- १३ असार २०७७, शनिबार ०९:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । गायिका प्रविशा अधिकारीको आवाजमा ‘अर्को जन्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यो गितमा कमला गजमेरको शब्द रहेको छ भने संगीत संयोजन उत्तम राईको रहेको छ । गीतलाई पदम राजन मगरले एरेन्ज गरेका हुन् । सङ्गीतकार उत्तम राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका अधिकारी नै फिचर्ड छिन् । यहि सार्वजनिक गितको विषयमा रहेर गायिका प्रविशा अधिकारी र सङ्गीतकार उत्तम राईसँग गरिएको कुराकानी हेर्नुहोस :-

प्रतिक्रिया