Bisal Chautari Logo

अशोक दर्जीको एकल गीत ‘प्रणाम’ सार्वजनिक (भिडियो सहित)

- ५ असार २०७७, शुक्रबार ११:५४ मा प्रकाशित


ashok darji pranam song
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ४ बिहिबार ।
अशोक दर्जीको एकल स्वरमा ‘प्रणाम’ बोलको गीत सार्वजनिक भएको छ ।

अशोकलाई साथ, सपोर्ट र हौसला दिनेहरुलाई समर्पित गीत शुक्रबार गायक तथा संगीतकार टंक बुढाथोकीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत र संगीत संयोजन टंक बुढाथोकीको रहेको छ ।

भिडियो हेर्नुहोस् :-

भिडियोमा ए आर बुढाथोकी र अशोक फिचर्ड छन् । सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ । शृंगार सरिता प्रजापतिको रहेको भिडियो कन्सेप्ट र निर्देशन टंककै रहेको छ ।

‘प्रणाम’ गीतको बिषयमा अशोक दर्जी र टंक बुढाथोकीसंग गरिएको कुराकानी हेर्नुहोस् :-

प्रतिक्रिया