Bisal Chautari Logo

चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- ७ मंसिर २०७६, शनिबार १३:१४ मा प्रकाशित


PREM SANSAR – New Nepali Movie Official Trailer
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर ७ शनिवार ।
मंसिर २७ गते देखि प्रर्दशनमा आउँने चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा माया प्रेमको कथा देखाईएको छ ।

राम गौतमले निर्देशन गरेको चलचित्रमा प्रेम सोनी गहतराज, आयुष्मा काकी, प्रेम बहादुर सुनार, मोनिका दहाल, राम गौतम लगायत कलाकारको अभिनय रहेको छ । यो चलचित्रको एक गीतमा कविता नेपालीले नृत्य प्रस्तुत गरेकी छिन् । यो चलचित्रमा वी वी अजुरागी र अर्जुन पोखरेलको संगीत रहेको छ भने छायांकन दिपेन बस्न्यातको रहेको छ ।
प्रेम बहादुर सुनारको लगानी रहेको चलचित्रको कथा निर्माता सुनारले नै तयार पारेका हुन् ।

ट्रेलर हेर्नुुस् :

प्रतिक्रिया