Bisal Chautari Logo

प्रोमोशनमा तिन

- १० चैत्र २०७०, सोमबार ०५:११ मा प्रकाशित


Varun-Ileana-And-Nargis-Promote-Main-Tera-Hero
मुम्बईमा केही दिन अगाडी भएको एक कार्यक्रममा सहभागी हुदै क्रमश: बलिउड अभिनेत्री नरगिस फखरी, बरुण धवन र इलियाना डिक्रुज । उनीहरु सो कार्यक्रममा आफ्नो प्रर्दशनमा आउन लागेको चलचित्र ‘मे तेरा हिरो’को प्रोमोशन गर्न पुगेका थिए । 
तस्विर : एजेन्सी

प्रतिक्रिया