Bisal Chautari Logo

शाहरुख खानले गरे सबैभन्दा ठुलो डिल

- २९ चैत्र २०७५, शुक्रबार ०४:४१ मा प्रकाशित


SHARUKH KHAN KING OF BOLLYWOOD

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २९, शुक्रवार।
बलिउडका स्टार अभिनेता हुन् शाहरुख खान । उनका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै सफलता पाउन सकेका छैनन् ।

तर, उनको स्टारडममा भने कत्ति पनि कमी आएको छैन । उनी पछिल्लो समय टिभी सिरिज बनाउने काममा व्यस्त रहेका छन् । उनले हालै २२ वटा फिल्महरुको सेटलाइट राइट्सको डिल गरेका छन् । यसबाट उनलाई करोडौँ भारतीय रकम पनि हासिल भएको छ ।

उनको हिट फिल्महरु दिलवाले, बाजीगर, फिर भी दि हे हिन्दुस्तानी लगायत हिट फिल्महरुको डिल उनले गरेका हुन् । यो बलिउडमा भएको सबैभन्दा ठुलो डिल भएको बताइएको ।

प्रतिक्रिया