Bisal Chautari Logo

स्टुडेन्ट आफ दि इयर २ को पहिलो पोस्टर सार्वजनिक

- २८ चैत्र २०७५, बिहीबार ०५:२० मा प्रकाशित


TIGER SROF NEW MOVIE STUDENT OF THE YEAR 2 POSTER

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
एजेन्सी यस बर्षको प्रतिक्षीत चलचित्र स्टुडेन्ट आफ दि इयर २ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता टाइगर श्राफ कलेजको गेटबाट प्रवेश गर्न लागीरहेको देख्न सकिन्छ । पुनित मलहोत्राको निर्देशनमा बनेको फिल्ममा टाईगरका साथमा अनन्या पाण्डे, तारा सुतरीया लगायतको मुख्य अभिनय छ । सन् २०१२ मा आएको हिट फिल्म स्टुडेन्ट आफ दि इयरको सीक्वेल हो ।

अघिल्लो सिरीजमा वरुण धावन, आलीया भट्ट र सिद्धार्थ मलहोत्राले एकसाथ डेब्यू गरेका थिए । स्टुडेन्ट आफ दि इयर २ मे १० तारीखदेखी रीलीजको हुदैछ भने यसको ट्रेलर भने २ दिन पछि अप्रिल १२ मा रिलीज हुँदै छ ।

प्रतिक्रिया