Bisal Chautari Logo

असिनापानीका कारण बारा र पर्सालगायत तराईका अधिकांश जिल्लामा मकै र गहुँबाली ध्वस्त

- २६ चैत्र २०७५, मंगलवार ०७:०१ मा प्रकाशित


ASINA PANI BARA PARSHA

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २६, मंगलवार ।
मंगलबार बिहानैदेखि देशभरको मौसम बदली भएको छ । बारा–पर्सालगायत तराईका अधिकांश जिल्लामा हावाहुरीसहित आएको असिनापानीले अन्नबाली सखाप पारेको छ ।

सर्लाहीको हजरिया, राजघाट, बरहथवालगायतका स्थामा आएको असिनापानीले मकै बाली ध्वस्त बनाएको छ । २८ जनाको ज्यान जाने गरी बारा र पर्सामा हावाहुरी आएको दुई साता नपुग्दै मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ ।

प्रतिक्रिया