Bisal Chautari Logo

गायक दिप तामाङको आधुनिक गीत ‘स्वार्थी रहेछ तिम्रो माया ’

- १३ चैत्र २०७५, बुधबार ०६:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार।
गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
नेपाली आधुनिक गायनमा राम्रो सम्भावना भएका गायक दिपको नयाँ आधुनिक गीत हाईलाइट नेपाल को आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक भएको हो ।

निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोमा प्रेम र विछोडलाई मुख्य विषय बस्तुको रुपमा चित्रण गरिएको छ ।

राजन मर्हजनद्वारा निर्दे्शित उक्त गीतको म्युजिक भिडियोमा कला , सरोज र विक्रमको अभिनय गरेका छन् । पुषोत्तम न्यौपानेको गीतमा संगीत रहेको छ । राम कृष्ण कडेँलको छायाँकन , प्रेम सागर पौडेलको सम्पादन भिडियोमा रहेको छ ।

प्रतिक्रिया