Bisal Chautari Logo

‘निर्जला’को शर्ष गीत रिलिज (भिडियो हेर्नुहोस्)

- १४ आश्विन २०७५, आईतवार ०५:३९ मा प्रकाशित


Nirjala movie song Shuvechha Thapa
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, १४ आइतबार । यही असोज १९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म निर्जलाको शिर्ष गीत रिलिज गरिएको छ । बबुल गिरीको संगीत र राम रुवालीको शब्द रहेको सबैकी प्यारी निर्जला बोलको गीतमा मेलिना राईको स्वर छ । सार्वजनिक चलचित्रको गीतमा नायिका शुभेच्छा थापा प्रस्तुत छिन् ।
राजु गिरीको निर्देशन रहेको फिल्म निर्जलामा शुभेच्छासँगै नायक किशोर खतिवडा लगायतको अभिनय छ । फिल्मलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

Sabai Ki Pyaari | Nirjala (Title Song) | Ft. Shuvechha Thapa, Melina Rai (NEW RELEASE)

Tilte: Sabai Ki Pyaari : NIRJALA TITEL SONG
Movie: Nirjala
Vocal : Melina Rai
Music : Babul Giri
Lyrics: Ram Ruwali
Edit : Tara Tapa Kimvhe
Colour : Anil Rana
Dance : Kamal Rai
Producer: Prakash Chandra Neupane
Direction: Raju Giri
Artists: Shuvechha Thapa & Friends.

प्रतिक्रिया