Bisal Chautari Logo

रामजी र रश्मीलाई ‘मायाको पिरलो’ (हेर्नुस् भिडियो)

- १४ बैशाख २०७५, शुक्रबार ०९:३५ मा प्रकाशित


Singer Bhumuka Giri New Music VIdeo ‘maya kai piralo’ 

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १३,शुक्रबार। चर्चित लोक दोहोरी गायिका भुमिका गिरीले नयाँ लोकदोहोरी गीत ‘मायाकै पिरलो..’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् ।

नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा भुमिका र भागिरथ चलाउनेको स्वर रहेको छ । जो कोहीलाई पनि मनछुने लोक शैलीको यो गीतमा गायक गायिकाले मायाको चिन्ता गरेका छन् ।
लोक गायक समेत रहेका रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय रहेको भिडियो निर्माण राम्रो तवरले गरिएको छ ।

राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया