Bisal Chautari Logo

अमिताभले दादीलाई जव चुम्मा दिएपछी….

- २१ चैत्र २०७०, शुक्रबार १५:१२ मा प्रकाशित


Amitabh Bacchan On The Set Of Comedy Nights With Kapil 
एजेन्सी
मुम्बई, २१ चैत ।
चर्चित यस रियालिटी शो ‘कमेडी विथ कपिल’का दादी हरेक शो मा त्यहा उपस्थित हुने कलाकारहरुलाई चुम्मा नदिइ छाड्दिनन् । तर दादीलाई यो हप्ताको शो मा भने चुम्मा दिन पर्ने ठाउमा चुम्मा आएको छ, त्यो पनी बलिउड चलचित्र उद्योगका चर्चित अभिनेता बिग बी अमिताभ बच्चनको । शो को दौरानमा दादीले अभिनेताले नै दादीलाई चुम्मा दिएका थिए । चुम्मा पाएपछी दादी धेरै हर्सिद मुद्धामा देखिन्थे ।
प्रसंग थियो बलिउड चलचित्र उद्योगका महानायक अमिताभ बच्चन पछिल्लो समयमा आफ्नो रिलिज हुन लागेको चलचित्र ‘भुतनाथ रिटर्न–२’को प्रोमोशनको क्रममा चर्चित रियालिटी शो ‘कमेडी विथ कपिल’मा भएको यस हप्ताको एपिसोडको । यस रियालिटी शो का सञ्चालक अपिल लगायत अनस्कृन परिवारले अभिनेता बच्चनको भव्य स्वागत गरेका थिए ।
त्यस्तै कार्यक्रममा चलचित्र ‘भुतनाथ रिटर्न–२’मा महत्वपुर्ण भुमिकामा देखिन लागेका बोमन इरानीपनि रियालिटी शो मा उपस्थित भएका थिए ।

add

प्रतिक्रिया