Bisal Chautari Logo

मोफसल प्रचार–प्रसारमा ‘तिमि संग’ युनिट चितवनमा

- १० चैत्र २०७४, शनिबार १२:०४ मा प्रकाशित


timi sanga movie promotion in chitawan
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ९, शुक्रबार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसेन स्टार अभिनित चलचित्र ‘तिमि संग’ युनिट प्रचार–प्रसारको लागि मोफसल पुगेका छन् । टाइटल गीत सार्वजनिक गरेर प्रतिक्रिया बटुलीरहदा टीम मोफसल टुरमा निस्किएको हो ।
मोफसलका सञ्चारकर्मी तथा दर्शकसंग साक्षात्कार गर्ने उदेश्यका साथ फिल्मका निर्माता तथा निर्देशक शिशिर राणा, कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुप श्रेष्ठ रहेका छन् ।
चैत्र २३ बाट रिलिजमा आउन लागेको चलचित्र प्रचार–प्रसार टुरको सुरुवात चितवनबाट भएको छ । पछिल्लो समय सर्वाजनिक गीतसंगीत मार्फत सकारात्मक प्रतिक्रिया बटुलिरहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथा दर्शकले देख्न पाउनेछन् । ‘फिल्मलाई हामीले मनोरन्जनात्मक बनाएका छौ, दर्शकको समय र पैसाको सदुपयोग हुन्छ’ शिशिरले भने ।

साम्राज्ञीको नजरमा आकाश – पहिलो भेटमै दाई भनिन् | samragyee rl shah and aakash shrestha


movie : timi sanga trailer launch
Artist: Samragyee RL Shah, Aakash Shrestha, Nazir Husen
Introducing: Sunil B.K.
Music: Rahul Mukherjee, Dipak Pathak, Rythem Kandel
Lyrics: Naresh Bhattarai, Lekhu Sahayatri, Rajesh Roy, Dipak Pathak
Story/Producer/Director: Shishir SJB Rana

प्रतिक्रिया