Bisal Chautari Logo

‘लिलिबिली’ ट्रेलर युट्युवको ट्रेन्डिङ नम्वर एकमा

- २५ फाल्गुन २०७४, शुक्रबार ०४:३७ मा प्रकाशित


LILY BILY Movie Trailer Pradeep Khadka, Jassita Gurung, Priyanka Karki
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २५, शक्रबार । अभिनेता प्रदीप खड्का र नव अभिनेत्री जसिता गुरुङ स्टारर चलचित्र ‘लिलिबिली’ को ट्रेलर युट्युव ट्रेन्डिङ नम्वर एकमा आएको छ । चलचित्रको ट्रेलर अपलोड भएको दुई दिनमा को पहिलो स्थानमा आएको हो ।
पछिल्लो चोटि ब्लाइन्ड रक्स निर्देशन गरेर चर्चामा रहेका मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ मा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की, नायक अनुपविक्रम शाही र अर्का नायक सविन श्रेष्ठको अभिनय छ । चैत ३० गतेदेखि प्रदर्शनमा आउने ‘लिलिबिली’को प्रोमोलाई हालसम्म तीन लाख ८० हजार बढीले हेरेका छन् । फिल्ममा निर्देशक चाम्स, वितर गोविन्द शाही र निर्माता सुदिप खड्काको संयुक्त लगानी रहेको छ ।

प्रोमो हेर्नुस् :-


Cast: Pradeep Khadka,Priyanka Karki,Jassita Gurung, Anoop Bikram Shahi,Saabin Shrestha, Manish Shrestha, Dhurba Dutta,Ritesh Chams

प्रतिक्रिया