
यहि चैत्र २९ गते अप्रिल १२ तारिखका दिन हनुमानढोका स्थीत वल्र्ड हेरिटेज होटल र रेष्टुरेण्ट द्धारिका छें , मरु प्याफलमा नेवारी लसता भोज एवं नेवारी सांस्कृतीक नृत्य तथा संगीत कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ । सो आयोजनामा बिदेशी पर्यटकको लागी नेपाली कला संस्कृतीको पहीचान, प्रबद्र्धन तथा सबद्र्धन गर्ने लक्ष लिइएको छ । यति मात्र होइन कार्यक्रमबाट संकलित रकम दुर्गम जिल्लाका श्रृजनशील महिलाहरुको शशक्तिकरणको लागी खर्च गरिने जानकारी नेपाल महिला उद्यमी संघ वीनले जनाएको छ । साथै सो नेवारी कार्यक्रमकी सदभावनादुत पुर्वमिस नेपाल सदिक्षा श्रेष्ठ रहेकी छिन ।add
प्रतिक्रिया