Elizabeth Gauram’s ass with Saroj
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन ६ गते आइतबार । एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’ को पहिलो गीत‘कान्छा दाई गाना बजाईदेउ‘ रिलिज भएको। ‘कान्छा दाई गाना बजाईदेउ‘ बोलको क्लब संगमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
ताराप्रकाश लिम्बु संगीत तथा शब्द र ममता गुरुङको स्वर छ । ‘अनुराग’ का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको सिनेमामा सत्यराजरआगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन छ । गीतसँगै ‘अनुराग’ को ११ गते लाई प्रदर्शन मिति तोकिएको छ ।
फिल्ममा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायत कलाकारको अभिनय छ । अनुराग विशेषतः ऋषि धमला पत्नीको संलग्नताका कारण चर्चामा छ ।
प्रतिक्रिया