Bisal Chautari Logo

प्रदेश नम्बर १ को मुख्यामन्त्रीमा शेरधन राई निर्वाचित

- २६ माघ २०७४, शुक्रबार ११:५१ मा प्रकाशित


Sherdhan Rai, the Chief Minister of State No. 1, was elected
विशाल चैतारी समाचार
मोरङ, २०७४ माघ २६ शुक्रबार। शेरधन राई प्रदेश १ को एमाले संसदीय दलको नेतामा विजयी भएका छन् । मुख्यमन्त्रीको दौडमा रहेका एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सचिव भीम आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईले मनोनयन दर्ता गराएका थिए ।
जम्मा ५१ मतमध्ये विजयी राईले २६ र आचार्यले २४ मत प्रप्त गरेका थिए । मतदानमा १ मत बदर भएको थियो। एमाले संसदीय दलको निर्वाचन समितिले आज बिहान ११ बजेदेखि ११ ३० बजे सम्म मनोनय दर्ताको समय राखेको थियो। संसदीय दलको नेताका लागि दिउँसो २ बजेबाट मतदान भएको थियो।

प्रतिक्रिया