Bisal Chautari Logo

पारदर्शी बस्त्रको साथ अवार्डमा पुगेकी नायीकाको उड्यो धज्जी

- २३ माघ २०७४, मंगलवार १०:१२ मा प्रकाशित


Udisha Dhajji of Nirmaka, who has been awarded with a transparent armor
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २३ मंगलबार । अभिनेत्री तथा मोडल एन्जेला सराफयान हालै एक अवार्ड समारोहमा आलोचीत बन्न पुगेकी छन् ।सराफयानले लगाएको कपडाले लगाउनेलाई भन्दा पनि देख्नेलाई लाजमर्दो बनाएपछी तारीफको साटो उनी आलोचनाको पात्र भएकी हुन् ।
हुन त हलिउड अभिनेत्रीहरु पहिरनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछन् यद्यपी कहिलेकाहि यस्तो चक्करमा उनीहरु बेईज्जतीको शिकार हुन पुग्छन् । त्यस्तै भयो अभिनेत्री एन्जेलालाई पनि उनी हालै सम्पन्न ‘भ्यानेटी फेयर एन्ड लरियल पेरिस टोस्टु टु योंग हलिउड’ अवार्डमा सेतो रंगको पहिरनमा पुगेकी थिईन् जसको दुई छेउ पूर्ण रुपमा पारदर्शी थियो ।
जसै उनी सार्वजनिक भइन्, धेरैले उनको खिल्ली उडाए । एन्जेलाले सेतो हाफ सोल्डर गाउन लगाएकी थिइन् । त्यसको दुबैतर्फको भाग छोपिएको थिएन । यसबाट प्रष्ट देख्न सकिन्थ्यो, उनले ब्रा र पेन्टी लगाएकी छैनन् ।
कार्यक्रम भरी सबैको नजर उनी माथी थीयो ३३ बर्षे यी अभिनेत्री कार्यक्रम अवधिभर मजाकको पात्र हुनपर्यो उनलाई सबैले भने नायीका ज्यू ‘केही त लगाउँ ।’

प्रतिक्रिया