Bisal Chautari Logo

तपाईको घरमा मुसाले हैरान पारेको छ ? अब मोबाइलबाटै यसरी भगाउनुस मुसा

- २३ माघ २०७४, मंगलवार ०८:५५ मा प्रकाशित


Now fly from the mobile to this mouse
एजेन्सि
काठमाडौँ,२०७४ माघ २३ मंगलबार । अहिले सम्म तपाईले आफ्नो तरिकाले मुसालाई भगाउनु भो होला । अब फोनको सहायता ले ढुक्कले मुसा भगाउनुस । यसको लागि सिर्फ तपाइँले आफ्नो मोबाइलमा एउटा एप डाउनलोड गर्नु पर्ने हुन्छ ।
तपाइँले गुगल प्ले मा गएर Anti Rat soner नामक एक एप डाउनलोड गरि मुसा लाई भगाउन सक्नु हुन्छ ।
कसरी काम गर्छ यो एपले ?
एप डेप्लोपर का अनुसार १० वर्षको फिल्ड अध्ययन पछी यो एप लन्च गरेको दाबी गरेको छ ।
यो एप ले एक अनौठो किसिमको साउण्ड वेव्स निकाल्छ । जुन साउण्ड मुसाको कानमा जान्छ मुसाले त्यो आवाज सुन्न नसकिने भएर मुसा टाढा भाग्छ ।
धेरै आवाज हुने स्थानमा भने यसले काम गर्दैन किन कि यो एप को सिग्नल ब्लोक हुने हुन्छ । यसको फ्रीक्वेंसी बदल्न सकिन्छ तर फरक फ्रीक्वेंसी दिदा यसले पाल्तु जनावर जस्तै बिरालो, कुकुर हरुमा असर गर्न सकिन्छ ।
त्यसैले एप को फ्रीक्वेंसी सेटिंग लाई डिफल्ट मै राख्नु पर्ने हुन्छ । एप प्रयोग गर्दा सोफा मुनि नराख्न एप डेप्लोपरले सुझाब समेत दिएको छ ।

प्रतिक्रिया