Bisal Chautari Logo

प्रमोद कोइरालाको ‘के हो तिम्रो नाँउ मलाई थाहा छैन ’ बोलको गित सार्वजानीक (भिडियो सहित)

- २० माघ २०७४, शनिबार १३:३३ मा प्रकाशित


Pramod Koirala ‘What is your place I do not know’ publicity of speech?
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ २० शनिबार । प्रमोद कोइरालाको ‘के हो तिम्रो नाँउ मलाई थाहा छैन ’ बोलको गित सार्वजानीक भएको छ । प्रमोद कोइरालाकै शब्द संगितमा रहेको उक्त गीतमा प्रमोद र अंजली सुनामको युगल स्वर रहेको छ ।
गीतको म्युजीक भिडियो छायांकनको लोकेसन निकै लोभलाग्दो चयन गरिएको छ । छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् । त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।
शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त गीतमा एरेन्ज रहेको छ । यो गीतमा मोडल नयन र पुनमको फिचरिङ रहेको छ । केदार धितालको निर्देशन रहेको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यो म्युजीक भिडियोमा मेकअप आर्टिष्टको भूमिका शोभा श्रेष्ठले निभाएकी छिन् ।
गीतको म्युजीक भिडियो छायांकनको लोकेसन निकै लोभलाग्दो चयन गरिएको छ । छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् । त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।

हेर्नुस भिडियोः

 Song : K Ho Timro Naau….
Singer : Pramod Koirala / Anzali Sunam
Music : Pramod Koirala
Lyrics : Pramod Koirala
Arranger : Shailendra Pradhan ( Babu )
Mix / Mastering : maheshwor Man Rajbhandari
Actors : Nayan / Punam
MUA : Shova Shrestha
Camera : Utsav Dahal
Edit : Nishan Ghimire
Direction : Kedar Dhital

प्रतिक्रिया