Bisal Chautari Logo

राजेन्द्र महत्तोले भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल भनेर भारतीय संचारमाध्यम दिए अन्तरवार्ता

- १२ माघ २०७४, शुक्रबार ११:१६ मा प्रकाशित


Rajendra Mahatwa
एजेन्सी
काठमाडौं, २०७४ माघ १२ शक्रबार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महत्तोले दिएको एक अभिब्यक्तीले यतिवेला विवाद निकालेको छ ।
उनले हालै भारतीय एक मिडियामा भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ भनेर अभिव्यक्ति दिएका थिए ।
नेता महत्तोको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमकिताका साथ लिएका छन् । ‘भारतके बिना नेपालका सांस फेर्न लेना भी मुस्किल ‘ भनेर ती मिडियाहरूले हेडलाइन बनाएका छन् ।
जनताको लागी राजनीती गर्ने भन्दै आएका एक नेताले दिएको यस्तो अभिब्यक्तीले देशमा कत्ती आँच आउला यो बारे गैरजीम्मेवार प्रष्टिएको छ ।

प्रतिक्रिया