Before getting married, these 4 actresses of a maiden mother
एजेन्सी
काठमाडौं,२०७४ माघ १० बुधबार । बलिउडका त्यस्ता ४ नायिका छन् जो बिहे हुनु भन्दा पहिला नै आमा बनेका थिए । यो लिस्टमा सबै भन्दा पहिला नाम आउँछ बलिउडकी चर्चित नायिका श्रीदेवीको ।
श्रीदेवी
श्रीदेवीले २ जुन १९९६ मा बलिउडका प्रोड्युसर मोनी कपूर संग खबर अनुसार श्रीदेवीले बिहे भन्दा पहिला आफु आमा बन्न लागेको कुरालाई स्विकारेकी थिइन् ।
मोनी कपूर संग बिहे गर्दा उनि ७ महिनाको पेग्नेंट थिइन् ।
महिमा चौधरी
महिमा चौधरीले २००६ मा बिजनेसम्यान बबी मुखर्जी संग बिहे गरेकी थिइन् । महिमा बिहे भन्दा पहिला नै आमा बन्ने भएकी थिइन् ।न त्यस को एउटा छोरी भयो उनको छोरीको नाम थियो अलियाना चौधरी ।
कोनकोना सेन शर्मा
कोनकोनाले एक्टर रनबिर सोरी संग ३ सेप्टेम्बर २०१० मा एउटा फंग्सनमा बिहे गरेका थिए ।
बिहे भन्दा पहिला यिनीहरुले एकअर्कालाई लामो समए सम्म डेट गरिरहेका थिए । र १५ मार्च २०११ मा यिनीहरु एउटा छोरा हरुणको माता पिता बनेका थिए तर दुवै २०१५ मा अलग भए ।
अमृता
अमृताले ४ मार्च २००९ मा सखिल लताग संग बिहे गरेकी थिन । यिनीहरु लामो समाय देखि डेट गरिरहेका थिए । उनि बिहे भन्दा पहिला नै आमा बन्ने भएकी थिन त्यसैले अचानक उनले बिहे गरिन ।
प्रतिक्रिया