Bisal Chautari Logo

अमेरिकामा विद्यार्थीले गोली चलाउदा दुईको मृत्यु, १७ घाइते

- १० माघ २०७४, बुधबार १३:२९ मा प्रकाशित


Two people died, 17 injured when a student shot in the US
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ १० बुधबार । अमेरिकाको केन्टकी राज्यमा गोली हानेर दुई जनाको हत्या गरिएको छ ।
                                                                                                                                 फाइल फोटो

एक उच्च माध्यमिक विद्यालयमा त्यही पढ्ने विद्यार्थीले हानेको गोली लागेर १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको प्रहरीले जनाएको

प्रतिक्रिया