Bisal Chautari Logo

चर्चित हाँस्यकलाकार मनोज गजुरेल र मिनाको डिभोर्स छोराछोरी कता?

- ४ माघ २०७४, बिहीबार ११:१८ मा प्रकाशित


Managed Gajureel and Minne’s Divorce
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ४ बिहिबार । चर्चित हाँस्यकलाकार मनोज गजुरेल र उनकी पत्नि मिनाले सम्बन्ध विच्छेद गरेको छन् ।
सम्बन्ध विच्छेद बारे दुवै मौन रहे पनि विचारमा असहमति भएको भन्ने बुझीएको छ । स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।
वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा सम्बन्ध बिच्छेद भएपछी मनोज छोरासँग बालकोट स्थीत घरमा बस्दै आएका छन् भने मिना छोरी सँग नयाँ बानेश्वरमा बस्न थालेकी छिन् ।

प्रतिक्रिया