Bisal Chautari Logo

१० पर्षेसम्म जनयुद्धदेखि अहिलेसम्मका प्रचण्डको तस्वीरहरु (फोटोफिचर)

- ३ माघ २०७४, बुधबार ११:१८ मा प्रकाशित


Prachanda’s photos
विशाल चैतारी समाचार
झापा, २०७४ माघ ०३ बुधबार । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड १० पर्षेसम्म जनयुद्ध गरेर हिंडेका थिए ।
कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानिय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।
विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड राजनीतिको खेलाडी बनेका छन् ।
प्रचण्डले अब केपी ओली संग मिलेर देश कसरि अगाडि बढाउँछन् त्यो भने हेर्न बाँकी छ ।
शसस्त्र युद्धदेखि अहिलेसम्मका प्रचण्डको तस्वीरहरु यसप्रकार छन्ः

प्रतिक्रिया