Bisal Chautari Logo

एउटा चम्चाको सहायताले एक मिनेटमै थाहा हुन्छ तपाँईलाई कुन रोग लागेको छ ?

- ३ माघ २०७४, बुधबार १०:१९ मा प्रकाशित


What is the problem with you?
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ ०३ बुधबार । आफ्नो स्वास्थ्यस्थित बारे सबैलाई चासो हुन्छ । आफुलाई कुनै रोग पो लागेको छ कि रु वा रोग लाग्ने संभावना छ कि रु यस्ता प्रश्न बारम्बार उठिरहेका हुन्छन् । र, मनमा अज्ञात भयले डेरा जमाइरहेको हुन्छ ।
अब यस्तो शंका(उपसंका छाड्नुहोस् । किनभने, अब तपाईले आफ्नो स्वास्थ्य(जाँच आफै गर्न सक्नुहुनेछ ।
त्यो पनि एक मिनेटमै । कसरी रु त्यस भए आउनुहोस्, यी काइदा अपनाएर पलभरमै आफ्नो स्वास्थ्य कस्तो छ भन्ने थाहा पाउन सकिनेछ ।
वीधी
चम्चालाई आफ्नो जिव्रोको वरिपरि घुमाउनुहोस् ।
अब त्यो चम्चालाई एउटा सफा प्लाष्टिकको व्यागभित्र हाल्नुहोस् ।
त्यसलाई केही समयको लागि बत्तीको प्रकाशमा राख्नुहोस् ।
र, एक मिनेट पश्चात्त अब त्यो चम्चाको जाँच गर्नुहोस् ।
तपाईको स्वास्थ्यमा कुनै समस्या छैन
यदी तपाईको चम्चाको पछाडी पट्टीको भागमा कुनै दाग, धब्बा वा गन्ध छैन भने बुझ्नुहोस्, तपाईको स्वास्थ्यमा कुनै समस्या छैन ।
यदी चम्चाबाट गन्धको महसुस हुन्छ भने
१.यदि तपाईले चम्चामा सडेको वा तिखो कुनै गन्धको महसुस गर्नु हुन्छ भने बुझ्नुहोस्, तपाईको पेट वा फोक्सोमा समस्या छ ।
२. यदि तपाईको चम्चामा गुलियो गन्ध छ भने तपाईलाई मधुमेह भएको हुनसक्छ ।
३. यदि चम्चाबाट अमिलो खालको गन्ध छ भने तपाईलाई मृगौलाको समस्या भएको हुनसक्छ ।
यदी चम्चामा दाग, धम्बा छ भनेः
१. यदि चम्चामा कुनै प्रकारको सेता वा पहेलो दाग देखिन्छ भने तपाईको थाइराइडले राम्ररी काम नगरेको हुनसक्छ ।
२. यदि उक्त दाग वा रङ्ग प्याजी छ भने तपाईलाई ब्रोनकाइटिस, रक्त सञ्चारमा समस्या, उच्च कोलेस्ट्रोरको समस्या हुनसक्छ ।
३. यदि उक्त रङ्ग सेतो छ भने तपाईलाई श्वासप्रस्वास सम्बन्धि संक्रमण छ ।
४. यदि उक्त दाग सुन्तला रङ्गको छ भने तपाईलाई मृगौलाको समस्या छ ।

प्रतिक्रिया