Bisal Chautari Logo

प्रदिपलाई पत्रकार सम्मेलनमा बडिगार्ड दिएको विषयमा निर्देशक मिलनले मुख खोले (VIDEO)

- २ माघ २०७४, मंगलवार ०८:२२ मा प्रकाशित


pradeep khadka bodyguard
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ माघ २ मंगलबार । केही महिना अगाडी चलचित्र ‘लिलिबिलि’को काठमाडौमा प्रेसमिट भएको थियो । सो अवसरमा अभिनेता प्रदीप खड्कासंगै नव अभिनेत्रीलाई दिइएको बडिगार्डको विषयले नकारात्कमक प्रतिकृया पायो ।

सोही कुरालाई चलचित्र ‘लिलिबिलि’को एक गीत रिलिजको क्रममा निर्देशक मिलन चाम्सले सो बिषयमा बोलेका छन् ।

भिडियोमा हेर्नुहोस् :-


   lily bily movie song release press meet

Pradeep Khadka, Priyanka Karki, Anoop Bikram Shahi, Milan Chams, Pratap Das

प्रतिक्रिया