Bisal Chautari Logo

सौतेनी आमा भित्रिन नदिन छोरी आफै बनिन् बाउकी श्रीमती

- २८ पुष २०७४, शुक्रबार ०९:१० मा प्रकाशित


Daughter became wife of her daughter
एजेन्सी
काठमाडौँ ,२०७४ पुस २८ शुक्रबार । हङकङमा एक युवतीले सबैलाई अचम्मै नै पारिदिएकी छििन् । दुनियालाई नै छक्क बनाउने गरि यस्तो हर्कत गरेकी छिन् । आफ्नो बाउले अर्को आमा भित्राउन लागेपछि उनी आफै आफ्नो बुबाको नया श्रीमति बनेकी छिन् ।
बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् ।ति युवतीलाई उनी मन पराउँदैन थिइन् । आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति भइन् । २६ वर्षिया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसंग सुतेकी थिइन् । हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया