Bisal Chautari Logo

प्रधानमन्त्री देउवाले चुनाव खर्च बुझाए, कति छ खर्च हेर्नुहोस

- २३ पुष २०७४, आईतवार १२:३६ मा प्रकाशित


Prime Minister Deuba quit election expenses, see how many costs are spent
विशाल चौतारी समाचार
डडेल्धुरा ,२०७४ पुस २३ आइतबार ।  चुनाव नाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री शेरबहादुर देउवालै चुनाव खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा बुझएका छन् । निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेको विवरण मा उल्लेख छ ।
                                                                                                                              फाइल फोटो

सबैभन्दा बढी गोष्ठी कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।
मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया