Bisal Chautari Logo

नयाँ वर्ष ठमेलमा मनाउन जादा ६३ जना प्रहरीको खोरमा पुगे

- १७ पुष २०७४, सोमबार ११:३६ मा प्रकाशित


In the New Year, 63 police officers came to the floor to celebrate
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १७ सोमबार । महानगरीय प्रहरी वृत्त लैनचौरले नयाँ वर्ष मनाउन ठमेल पुगेका ६३ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
अंग्रेजी नयाँ वर्ष मनाउन ठमेल पुगेका उनीहरु नशाको शुरमा अनियन्त्रीत भई अनाबश्यक होहल्ला गदै झैझगडामा उत्रीएको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरले ६३ जनालाई पक्राउ गरेको वृत्तका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।
पक्राउ परेकामध्ये अधिकांशलाई सामान्य कागज गराई छाडिन लागेको र केहीलाई भने मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया