Bisal Chautari Logo

पिर्का हानेर श्रीमतीद्वारा श्रीमानको हत्या

- १६ पुष २०७४, आईतवार १०:०५ मा प्रकाशित


Husband kills Mrs.
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १६ आइतबार । घरायासी वादविवादका कारण् श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । गोरखाको भीमसेन गाउँपलिका वडा नम्बर ८ बोर्राङमा ६५ वर्षीय हिरादेवी श्रेष्ठले आफ्ना ६८ वर्षीय केयरमान श्रेष्ठकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बेलुका पिर्का प्रहार गरेर हत्या गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । प्रहरीले हिरादेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया