

कार्यक्रमकै अवसरमा हास्य अभिनेता विल्सन विक्रम ‘तोक्मे बुढा’लाई प्रदान गर्दै क्याप्टेन लिम्वुले ‘आफूले लगाउनु भन्दा देश विदेशमा तक्मा लगाएरै हाम्रो शिर उच्च बनाउनु हुने तक्मे बुढाले लगाउदा आफ्नो तक्माले न्याय पाउने ठानेर यो तक्मा प्रदान गरेको हुँ’, क्याप्टेन लिम्बुले बताए । त्यस्तै यो तक्मा पाएपछी कुराकानी गर्दै हास्य अभिनेता राईले यती ठुलो बहादुरीको तक्मा आफुले पाउदा आफ्नो तोक्मे बुढाको क्यारेक्टरले अझ बढी न्याय पाएको बताए ।add
प्रतिक्रिया