Bisal Chautari Logo

गायक सचिनको ‘तिमिलाई देखेपछि’ गीत सार्वजनिक || हरिचन्द्रले तारिफ गर्दा रोजिना मंख (भिडियोसहित)

- १३ पुष २०७४, बिहीबार ०६:१९ मा प्रकाशित


Sachin Rai song Timilai Dekhepachhi
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष १३ बिहिबार । युवा गायक सचिन राईको ‘तिमिलाई देखेपछि’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्ता कुमार राईको शब्द रहेको गीतमा अशोक लोहोरुङको संगीत रहेको छ ।
खगेन्द्र पान्डक लिम्बुले निर्देशनसंगै खिचेको भिडियोमा रोजिना राई र हरिचन्द्र राईले मोड्लिङ गरेका छन् । बिबी लिम्बुले सम्पादन गरेको भिडियो निकै रोमाञ्चक बनाउन खोजिएको छ ।

Timilai Dekhepachhi – Sachin Rai | New Nepali Pop Song 2074 / 2017


Singer : Sachin Rai
Lyric : Shanta Kumar Rai
Music : Ashok Lohorung

Actors : Rojina Rai & Hari Chandra Rai
Choreographer : Heruka Lama
MUA : Sumi Libang Limbu
Chief Ast. D. : Sanjaya Ningleku
Direction / Camera : Khagendra Pandhak Limbu
Edit : Bibee Limbu

प्रतिक्रिया