Bisal Chautari Logo

काबुलमा बिस्फोट ६ जनाको मृत्यु, तीन घाइते

- १० पुष २०७४, सोमबार ११:४३ मा प्रकाशित


6 killed in Kabul, three injured
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १० सोमबार । अफगानिस्तानको काबुलमा आत्मघाती बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । काबुलस्थित एक गुप्तचर निकायको कार्यालय परिसरमा गराइएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् ।

                                                                                                                        फाइल फोटो

अफगानिस्तानमा अघिल्लो महिना भएको तालिवानी आक्रमणमा दुई सय भन्दा बढी मारिएका थिए । गत मे मा मात्रै कुटनीतिक नियोगका कर्मचारीको आवासमा गराइएको बिस्फोटमा १ सय ५० जना मारिएका थिए । म

प्रतिक्रिया