Bisal Chautari Logo

यस्तो तनावमा फसे सलमान खान र शिल्पा शेट्टी

- ७ पुष २०७४, शुक्रबार ०९:४२ मा प्रकाशित


Salman Khan and Shilpa Shetty
एजेन्सी ।
काठमाडौँ ,२०७४ पुस ७ शुक्रवार । सलमान र शिल्पाविरुद्ध नेशनल टि.भि.मा आपत्तीजनक कमेन्ट गरेका भन्दै वाल्मिकी समाजले गुनासो दर्ता गराएको छ । यस मुद्धामा ‘नेशनल कमिशन फर शेड्युअल ट्राइभ’ले सुचना जारी गर्दै सुचना तथा प्रशासन मन्त्रालय र दिल्ली(मुम्बई प्रहरी कमिसर्स’ मार्फत ७ दिन भित्र जवाफ मागेको छ ।
वाल्मिकी समाजका अनुसार सलमान र शिल्पाले पब्लिकल्ली गलत शब्दको प्रयोग गरेर समाजको भावनामा ठेस पु¥याएका छन् । यसै मुद्धालाई लिएर वाल्मिकी समाजले मुद्धा दर्ता गरेर उनिहरुलाई सक्त कार्वाही गर्न माग गरेका छन् ।
सलमान खानको यसै भिडियो अहिले सोसल मिडियाहरुमा निकै भाईरल बनिसकेको छ । जसको कारण अहिले उनी आलोचित बन्नुका साथै कानुनमने चेपुवामा फसेका हुन् ।
अर्कोतर्फ अभिनेत्री शिल्पा पोखरेलले मिडियासँग कुराकानी गर्दा खास तरिकाको ड्रेसअप गर्ने बताएकी थिईन् । शिल्पाको यसै सानोतिनो कुरालाई लिएर वाल्मिकी समाज एक्शन कमिटी दिल्लीले गुनासो दर्ता गरेको हो । अहिले यो समाजले अगरामा अभिनेता खानको फिल्मको खुलेरै बिरोध पनि गरिरहेका छ ।

प्रतिक्रिया