Bisal Chautari Logo

वडा अध्यक्षले नै मानव बेचबिखान गर्दै

- ६ पुष २०७४, बिहीबार १०:५४ मा प्रकाशित


VADA Chairman itself is selling human beings
विशाल चौतारी समाचार
नुवाकोट ,२०७४ पुस ६ बिहिवार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले वडाअध्यक्ष सुनबहादुर तामाङलाई उनकै कार्यकक्ष घ्याम्फेदीबाट पक्राउ गरेको हो ।
                                                                                                                          फाइल फोटो

मानवबेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया