Bisal Chautari Logo

सलमानसहित बलिउडका चर्चित ६० कलाकार टुँडिखेलमा, कहिले को को आउदै छ ? हेर्नुहाेस

- ६ पुष २०७४, बिहीबार ०९:३१ मा प्रकाशित


Salman Khan with 60 famous actors of Bollywood
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ६ बिहिवार । बलिउडका चर्चित नायक सलमान खानसहित ६० जना बलिउडका चर्चित कलाकार नेपाल आउने पक्का भने भएको छ। मार्च १० अर्थात फागूण २६ गते ‘दबंग टूर’ लिएर नेपाल सलमान खान आउने पक्का भएको हो ।
                                                                                                                            फाइल फोटो

नेपाल ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको उक्त कार्यक्रमा सलमानले काठमाण्डौको टुँडिखेलमा आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । सलमानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, निर्देशक प्रभु देवा लगायत नेपाल आउन लागेका हुन् ।
सो कार्यक्र हेर्न ३ हजारदेखि १० हजारसम्म टिकट दर तोकिएको छ । सलमानका निजी सुरक्षागार्ड, नेपाल प्रहरीको साथमा सयौ सुरक्षागार्डले कार्यक्रमको सुरक्षा दिनेछन् ।

प्रतिक्रिया