Bisal Chautari Logo

रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर शाक्यलाई लेखिन् यस्तो चिठी

- ५ पुष २०७४, बुधबार १३:३८ मा प्रकाशित


Wrote to Shakya from Ranju Darsana
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ५ बुधवार । रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी छिन् । विवेकशीलसाझा पार्टीकी केन्द्रीय सदस्य रञ्जुले रहेकी रन्जुले रानीपोखरी निर्माणका सम्बन्धमा भइरहेका कामबारे जानकारी माग गर्दे चिठी लेखेकी हुन् ।
उनले सेभ नेपाल भ्याली इनिसिएसन नामक संस्थाको तर्फबाट सोमबार एक पत्र लेखेकी छिन् । उनले भूकम्पबाट क्षति भएको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व भएको न्हु पुखु ९रानी पोखरी० पुननिर्माण सम्बन्धमा जानकारी माग गरेकी हुन्।
रानीपोखरी पुननिर्मर्णको विस्तृत परियोजना रिपोर्ट, पुननिर्माणको योजना, समयावधि र सीमा र पोखरी क्षेत्रमा बन्न लागेका संरचनाबारे उनले जानकारी मागेकी छन्।

प्रतिक्रिया