Bisal Chautari Logo

सबैभन्दा बढि खोजी हुने महिलामा पोर्नस्टार सन्नी लियोनी

- २३ मंसिर २०७४, शनिबार १३:२६ मा प्रकाशित


Pornstar Sunny Leone in the women who are looking for more
एजेन्सी
मुम्बई ,२०७४ मंसिर २३ शनिवार ।  पूर्व पोर्नस्टार एवम वलीउड अभिनेत्री सन्नी लियोनी सबैभन्दा बढि खोजी हुने महिलामा परेकी छिन् ।
अनलाईन प्लेटर्फममा सबै भन्दा बढि खोजी गरीएकी भारतीय अभिनेत्री बन्न सफल भएकी हुन । प्रियंका चोपडा, दीपिका पादुकोण, ऐेश्वर्या राय, क्याट्रिना कैफ लगायतलाई पछि पार्दै सन्नी लियोनीले सबैभन्दा धेरै खोजी हुने महिलाको उपाधि हात पारेकी छिन् ।
यो बर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि उनि सबैभन्दा बढि खोजी हुने महिलामा परिन् ।

प्रतिक्रिया