Baburam further than Narayankaji
विशाल चौतारी समाचार
गोरखा,२०७४ मंसिर २२ शुक्रवार । दोस्रो चरणको मतदान सकिएपछि मात्र पहिलो चरणको चुनावको पनि मतगणना सुरु भएको छ । प्रतिनिधि र प्रदेश सभाका लागि मंसिर १० मा ३२ जिल्ला र २१ मा ४५ जिल्लामा मतदान भएको थियो ।
सुरुदेखि नै गोरखा २ तर्फ ध्यान गएको थियो । किन की कुनैबेला एउटै दलमा रहेका दुई नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ यहाँ चुनावी मैदानमा छन्।
नयाँ शक्तिका संयोजक भट्टाराईलाई कांग्रेसको साथ छ भने माओवादी नेता श्रेष्ठलाई एमालेले सघाएको छ।
प्रारम्भिक मत मतपरिणाम अनुसार १५६६ मतले बाबुराम भट्टराइले अग्रता लिएको छ । भट्टराईको ८७९५ छ भने श्रेठको ७२२९ मत पाएका छन् ।
प्रतिक्रिया