The advance of Ishwar Pokharel
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २२ शुक्रवार । दास्रो चरणमा मतदान भएको काठमाडौं क्षेत्र नम्बर ५ को मतपरिणाम आउन शुरु भएको छ। काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनले अग्रता लिएको छ ।
फाइल फोटो
प्रारम्भिक मतपरिणाम अनुसार एमाले महासचिव इश्वर पोखरेलले ६७३ मत ल्याएका छन् भने कांग्रेसका प्रकाश शरण महतले २९० मत पाएका छन् ।
प्रतिक्रिया