Rajan’s advance in Kathmandu
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २२ शुक्रवार । काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाम आउन शुरु भएको छ। नेपाली कंग्रेसको प्रभावशली नेता गगन थापालाई सुरुवाती धक्का लागेको छ ।
फाइल फोटो
पहिलो चरणको मतगणना अनुसार नेकपा एमालेका उम्मेद्वार राजन भट्टराईले लिड गरेका छन् ।भट्टराईले १ हजार २ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काग्रेसका उम्मेद्वार गगन कुमार थापाले १ हजार ४० मत पाएका छन्।
प्रतिक्रिया