Two Indians Arrested with Bomb
विशाल चौतारी समाचार
धादिङ,२०७४ मंसिर १५ शुक्रवार । धादिङको नौबिसेबाट प्रेसरकुकर बमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
फाइल फोटो
विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित दुई भारतिय पक्राउ परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।
पक्राउ पर्नेहरु भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अली रहेका छन् ।
प्रतिक्रिया