Bisal Chautari Logo

वाम र लोकतान्त्रिक गठबन्धन झडप हुदा गोली चल्यो

- १० मंसिर २०७४, आईतवार ०६:४७ मा प्रकाशित


Political news
विशाल चौतारी समाचार
बाजुरा,२०७४ मंसिर १० आइतवार । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएपछि प्रहरीले गोली चलाएको छ ।
                                                                                                                                गोली चल्यो

बुढीनन्दाको पिसक्रेटर मतदान केन्द्रमा स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले ३ राउण्ड हवाइफायर गरेको हो । स्थिति नियन्त्रणमा आएपछि अहिले मतदान सुरु भएको बताइन्छ । यस्तै बाजुराकै बुढीगंगा नगरपालिका ब्रह्मतोला मतदान केन्द्रमा लाइन लगाउने विषयमा विवाद हुँदा रोकिएको मतदान अहिले सुरु भएको छ ।

प्रतिक्रिया